Tamang Times

नेपाल पत्रकार मञ्च

आज मिति=२०८१ आषाढ ९ गते आईतवारका दिनमा नक्साल भाटभटेनी काठमाडौं स्थित एभरेष्ट फाष्ट फुड क्या्फे रेष्टुरा एण्ड बार भवनको सभा हलमा नेपाल पत्राकार मन्च काठमाडौंले आयोजना गरेको ” भेटघाट तथा छलफल ” सम्बन्धी कार्यक्रममा उक्त पत्राकार मन्चका अध्यक्ष्य युवराज विद्रोही समेतको उपस्थितमा सारभुत एवं उपलव्धी मुलक विशेष छलफल भई कार्यक्रम सम्पन्न भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *