Tamang Times

आज दशौं अन्तराष्ट्रिय योग दिवस (2024 June 21st Friday

= आज मिति- २०८१ आषाढ ७ गते (21st.June 2024) शुक्रवारको दिनमा काठमाडौको भृकुटिमण्डप स्थितका सभा हलमा नेकपा ऐमाले पार्टिले संचालन गरेको ” १० औं अन्तरराष्ट्रिय योग दिवस २०२४ कार्यक्रम पंचशिल साधना बिधिको रूपमा संचालन गरि योग अभ्यास सहितका विधि सिकाई नेकपा एमाले पार्टिका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको प्रमुख आतिथ्यमा भव्यताकासाथ कार्यक्रम सम्पन्न तस्विर :एक झलक ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *