Tamang Times

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको(प्रवास शाखा गठन)

नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ यु ० ए ० ई० कोभेला २०८० / ९ / २९ गते बरदुबई मा नवतारा खरेल को अध्यक्ष तामा९ सदस्य संघ गठन गरियो । यस भेला को प्रमुख अतिथी एसिया हेड तथा केन्द्रीय अध्यक्ष डा ० पुर्ण प्रसाद पाण्डे र यस संस्था को उपाध्यक्ष विशेष अतिथी मा मानदेव हजरा र विशेष अतिथी यु ० एo ई० दुबई को प्रवास अध्यक्ष टेक बहादुर गुरुङ जि कोअथित्यमा सम्पन्न।गरियो

निर्वाचित कार्यसमितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।🥰♥️

 निमलाल पौडेल 
    केन्द्रीय सदस्य 

नेपाल केन्पो खुकुरी मार्सल आट्स संघ

Leave a Comment

Your email address will not be published. Required fields are marked *