Tamang Times

नेपाल हस्तकला महासंघको ४३औं वार्षिक साधरण सभा “एला दरवार”मा विधिवत रुपमा सम्पन्न।

=== आज मिति= २०८० साल पाैष २८ गते शनिवारको दिनमा ललितपुर जिल्ला स्थित शंखमुल मुल मुख नजिक रहेका यल दरवार बैंक्वीटको सभा हलमा नेपाल हस्तकला महासंघको ४३ औं बार्षिक साधारण सभा कार्यक्रम मा. उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा र महासंघका अध्यक्ष प्रचण्ड शाक्यको सभापतित्वमा कार्यक्रम संचालन भई सम्पन्न भएको छ । उक्त कार्यक्रममा मा. बागमति प्रदेशका उधोग बाणिज्य तथा भुमि सुधार प्रदेश मन्त्री रामकृष्ण चित्राकार साथै नेपाल उधोग बाणिज्य संघका अध्यक्ष,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष,नेपाल ललितकला प्रतिष्ठानका कुलपति नेपाल उधोग परिषद संघका अध्यक्ष,बागमती हस्तकला संघका अध्यक्ष नवीन शाक्य,उपाध्यक्ष अवानिष प्रधानाङ्ग,महासचिव मनमोहन मल्ल एवं रामेछाप हस्तकला संघका अध्यक्ष नेत्रदेव सिंह लामा जिल्ला हस्तकला संघका अध्यक्ष तथा प्रतिनिधिहरू, ललितपुर महानगरपालिकाको उपमेयर मन्जलि श्रेष्ठ एवं हस्तकला प्रेमिहरू समेतको उपस्थित थियो उधोग।=== रामेछाप हस्तकला संघका संस्थापक/संरक्षक/ निवर्तमान अध्यक्ष डा. चूडादेब सिंह लामा ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *