Tamang Times

“हार्दिक श्रद्धान्जली”

=== मिति= २०८० साल भाद्र २८ गते कुशे औंशी बुबाको मुख हेर्ने पितृ उद्दार गर्ने पुण्य तिथिको दिनमा हृदयघातवाट अचानक स्वर्गे भएका मिति=२०११ साल असोज १० गते जन्म भएका मेरो सहोदर साईला भाई नेपाल प्रहरी संगठनमा लामो समय सम्म सेवारत रही भुपू भएका पूर्व प्रहरी हवल्दार स्व. प्रेमदेव सिंह लामा घिसिङको आत्माले चीर शान्ती पावस र तुषिता भुवनमा बास होस भनी यश दु:खद घडीमा कामना गर्दै हार्दिक श्रद्दान्जली अर्पण गर्दछु । .. ॐ अमी देवा ही … १०८ ! माईला दाज्यु पूर्व डिएसपि डा. चूडादेब सिंह लामा घिसिङ तथा स-परिववार बालुवाटार काठमाडाै ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *