Tamang Times

नेपालमा एसियाली शारिरीक सुगठन हुने ।

काठमाण्डौं ,भदौ ६ गते । नेपालमा एसियाली शारीरिक सुगठन च्याम्पियनसिप हुने ।नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघले “५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स् स्पोर्टस् प्रतियोगिता यहि आउँदो भदौ १८-२० गते सम्म आयोजना गर्ने भएको छ ।नेपालमा एशियन च्याम्पियनशिप बडिबिल्डिङ प्रतियोगिता सबै भन्दा ठुलो र प्रथम पटक आयोजना गर्न लागेको हो ।यस खेलको लागि २५ देशका ३४२जना खेलाडीको सहभागिता पक्कापक्की भैसकेको छ ।साथै नेपालको तर्फबाट ४३ खेलाडीले सहभागिता जनाउने छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *