Tamang Times

चन्द्रयान-३ चन्द्रमा अवतरण सफल

चन्द्रयान-३ चन्द्रमा अवतरण सफल: चन्द्रमाको सतहको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेपछि भारतले इतिहास रच्यो। साथै चन्द्रमामा पुग्ने चौथो मुलुक बनेको छ ।प्रधानमन्त्री मोदीले उपलब्धिको लागि भारतीय र अन्तरिक्ष वैज्ञानिकहरूलाई बधाई दिए। मोदीले भने, ‘यो दिनलाई भारतले सधैं सम्झिरहनेछ ।यसै विच प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले चन्द्रमामा पहिलो पटक यान अवतरण गराउन सफल भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनु भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *