Tamang Times

नेपाल सम्पदा संघको होटल द्वारिकाजमा बैठक सम्पन्न ।

= आज मिति-२०८० साल भाद्र ५ गते मंगलवारका दिनमा यहि २०८० भाद्र ९ गते शनिवारका दिनमा नेपाल सम्पदा संघ ( Nepal Heritage Society ) ले मनाउने ३७ आै बार्षिक साधारण सभा सम्बन्धि कार्यक्रम वारेमा अध्यक्ष अम्बिका श्रेष्ठ र पदाधिकारी तथा सदस्यहरू समेतका छलफल सहितले निर्णय गरि हाेटेल व्दारिकाज बतिसपुतलि काठमाडाैमा बैठक सम्पन्न भएकाेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *