Tamang Times

नेपाल तामाङ मौलिक ह्वाइला न्हानको तेश्रो वार्षिकोत्सव तथा दोश्रो अधिवेशन सम्पन्न ।

=== काठमाडौं बौद्ध नयांवस्ति स्थित तामाङ भवनके सभा हलमा मिति-२०८० साल भाद्र २ गते शनिवारको दिनमा ” नेपाल तामाङ मौलिक ह्वाईला न्हान ” सामाजिक संस्थाले दाङबोला ग्युईठिम तामाङ संघ,तामाङ जुहारी कलाकार संघ तथा अन्य कलाकार संघ तथा कलाकारहरूको समूह सहभागितामा आफ्नो बिधान मुताबिक तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनको कार्यक्रम गरि भव्य तथा सभ्य सौर्हाद वातावरणमा सांस्कृतिक कार्यक्रम सहितका सम्मान कार्य सु-सम्पन्न गरि बार्षिक उत्सब मनाई कार्य सम्पन्न गरेको छ।तामाङ टाईम्स त्रैमासिक,डा. चूडादेव सिंह लामा

Leave a Comment

Your email address will not be published. Required fields are marked *