Tamang Times

२९औं विश्व आदिवासी दिवस

*** आज मिति- २०८० साल श्रावण २४ गते( 9thAugust 2023 ) बुधवारकाे दिनमा पर्न गएकाे ” बिश्र्व आदिवासी दिवस ” काे शुभ तथा उदयकाे पुनित उपलक्ष्यमा यश बिश्र्वमा बसाेवास गरि रहनु भएका सम्पूर्ण आदिवासि जनहरूमा मुरि मुरि हार्दिक मंगलमय शुभकामना सहित उत्तराेत्तरकाे कामना गर्दछाै । तामाङ टाईम्स त्रैमासिक एवं घिसिङ पुर्ख्याैलि समाज संघ स- परिवार बालुवाटार काठमाडाै ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *